कोकिल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कोकिल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य हायमनदास राईद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक कोकिल कार्यालग गोरूवथान फागु हो। यसको प्रकाशन दार्जीलिङमा द्वैमासिक२०१४मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]