सामग्रीमा जानुहोस्

कोझिकोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोझिकोड
कालिकट
घडीको दिशामा शीर्षदेखि:
कालिकट तटीय दृश्य, केरला बस अड्डा परिसर,
कालिकट मिनी बायपास, कक्क्यम उपत्यका, कोझिकोड समुद्री तट,
आइआइएम कोझिकोड, हायलाइट मल
उपनाम(हरू): 
मसलाको सहर[] (अन्य नामहरू जस्तै सत्यताको सहर,[] मूर्तिको सहर[])
कोझिकोड मा पर्दछ भारत
कोझिकोड
कोझिकोड
कोझिकोड मा पर्दछ केरल
कोझिकोड
कोझिकोड
निर्देशाङ्क: ११°१५′N ७५°४६′E / 11.25°N 75.77°E / 11.25; 75.77
देश भारत
राज्यकेरल
जिल्लाकोझिकोड
सरकार
  प्रकारनगरपालिका परिषद
  अङ्गकोझिकोड नगर परिषद
  मेयरथोट्टातिल रविन्द्रन (सिपिआई एम)[]
  जिल्ला प्रभारीश्री श्रीराम सम्बाशिवा आइएएस[]
  लोकसभा सदस्यएमके राघवन (भारतीय राष्ट्रिय काङ्ग्रेस)
क्षेत्रफल
  महानगरपालिका११८ किमी (४६ वर्ग माइल)
  महानगर
५१८ किमी (२०० वर्ग माइल)
उन्नतांश
 मिटर (३ फिट)
जनसङ्ख्या
 (२०११)
  महानगरपालिका६०९,२२४
  घनत्व५२००/किमी (१३०००/वर्ग माइल)
  महानगर२,०२८,३९९
  कोझिकोड नगरपालिका परिषद
६०९,२२४[]
भाषाहरू
  आधिकारिकमलयालम, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड सङ्ख्या
६७३ xxx
टेलिफोन कोड९१ (०)४९५ , ४९६
सवारी दर्ताKL 11, KL 18, KL 56,
KL 57, KL 76, KL 77, KLD, KLZ (Old)
लैङ्गिक अनुपात१.०९३  /[]
साक्षरता९६.८%[]
वेबसाइटwww.kozhikode.nic.in

कोझिकोड ([koːɻikːoːɖ] ( )), कालिकटको रूपमा समेत चिनिने भारतको केरल राज्यको एउटा महानगरपालिका हो। केरलको दोस्रो सबैभन्दा ठूलो सहरी आबादीभएको क्षेत्र र सन् २०११ को भारतको जनगणना अनुसार २० लाख जनसङ्ख्यासहित २०औँ सबैभन्दा ठूलो सहर हो।[] अरब सागरको दक्षिण पश्चिम तटमा अवस्थित यो सहरको पश्चिममा विस्तृत र शान्त अरब सागर फैलिएको छ भने यसको पूर्वमा वायनाडको पहाडी भाग रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lectures 26-27", १६ जुलाई २००९, मूलबाट १६ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१९ अभिलेखिकरण १६ जुलाई २००९ वेब्याक मेसिन
  2. M. G. S. Narayanan (२००६), The City of Truth Revisited, University of Calicut, पृ: ३५०, आइएसबिएन 978-8177481044
  3. "Kozhikode to be 'city of sculptures'", The Hindu, २०१२-०६-०६।
  4. "thottathil-raveendran-new-calicut-mayor", Malayala manorama (Doha, Qatar), ५ जुन २०१६, मूलबाट १ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०१६
  5. "District Collectors/ADMs/SPs", Government of Kerala, मूलबाट १ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०१२ अभिलेखिकरण १ मे २०१२ वेब्याक मेसिन
  6. 1 2 "ആമുഖം | കോഴിക്കോട് മുനിസിപ്പല്‍ കോര്‍പ്പറേഷന്‍", kozhikodecorporation.lsgkerala.gov.in अभिलेखिकरण २०२०-०८-०३ वेब्याक मेसिन
  7. "Urban Agglomerations/Cities having population 1 million and above", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०११-११-१९
  8. 1 2 "Provisional Population Totals, Census of India 2011; Cities having population 1 lakh and above", Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ मार्च २०१२
  9. "Urban Agglomerations/Cities having population 1 million and above", Office of the Registrar General & Census Commissioner, India, मूलबाट १५ डिसेम्बर २०११-मा सङ्ग्रहित।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]