सामग्रीमा जानुहोस्

कोनोसुके मात्सुसिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोनोसुके मात्सुसिता
松下 幸之助
मात्सुसिता सन् १९२९ मा
जन्म(१८९४-११-२७)नोभेम्बर २७, १८९४
वाकायामा, जापान
मृत्युअप्रिल २७, १९८९(1989-04-27) (उमेर ९४)
मोरिगुची, ओसाका, जापान
राष्ट्रियताजापान जापान
अन्य नामव्यवस्थापनको भगवान
पेशाव्यवसायी र उद्योगपति
चिनारीको कारणपानासोनिकको संस्थापक
जम्मा सम्पतिअमेरिकी$३ बिलियन(सन् १९८९)
जीवनसाथीमुमेनो लुई
सन्तानसाचिको मात्सुसिता
आफन्त

कोनोसुके मात्सुसिता (松下 幸之助, [मात्सुसिता कोनोसुके] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 1: म) (help), सन् १८९४ नोभेम्बर २७ सन् १९८९ अप्रिल २७), एक जापानी उद्योगपति थिए जसले सबैभन्दा ठूलो जापानी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी पानासोनिकको स्थापना गरेका थिए। मात्सुसितालाई "व्यवस्थापनको भगवान" को रूपमा उल्लेख गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The “God of Management” Explained How to Practice the Spirit of Capitalism", The Liberty, ३ फेब्रुअरी २००५, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२१

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]