कोपा अमेरिका २०१६

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोपा अमेरिका २०१६
कोपा अमेरिका २०१६ को आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्र  संयुक्त राज्य अमेरिका

कोपा अमेरिका २०१६ प्रतियोगिताको १०० बर्ष पूरा भएको अवसरमा आयोजना गरिएको हो । पहिलोपटक यो प्रतियोगिता दक्षिण अमेरिका भन्दा बाहिर सञ्चालन गरिएको हो, भने यो प्रतियोगिता विगतका प्रतियोगिताहरू जस्तो आधिकारिक नभई राष्ट्रहरूको प्रतिष्ठासँग जोडिएको मात्र छ। किनभने प्रथम हुनेले कन्फिडरेसन कपमा सहभागी हुन पाउने हो तर त्यसको हैसियत चिलीले २०१५ मै राखिसकेको छ।

सहभागी राष्ट्रहरू[सम्पादन गर्ने]

यस प्रतियोगितामा जम्मा १६ राष्ट्रहरूले सहभागीता जनाएका थिए।जसले कुनै छनोट प्रतियोगिता बिनानै यश प्रतियोगितामा सहभागीताको हैसियत राखेका थिए सहभागी राष्ट्रहरू:-

  1.  अर्जेन्टिना
  2.  ब्राजिल
  3.  कोलम्बिया
  4.  मेक्सिको
  5.  संयुक्त राज्य अमेरिका
  6.  चिली
  7.  बोलिभिया
  8.  भेनेजुएला
  9.  पानामा
  10.  उरुग्वे
  11.  जमैका
  12.  भेनेजुएला
  13.  हाइटी
  14.  कोस्टारिका
  15.  इक्वेडर
  16.  पाराग्वे

क्वाटरफाइनल[सम्पादन गर्ने]

  1. संयुक्त राज्य अमेरिकाअमेरिका(२-१) इक्वेडर
  2.  पेरू(०-०)(२-४) कोलम्बिया
  3.  अर्जेन्टिना(४-१) भेनेजुएला
  4.  मेक्सिको(०-७) चिली

सेमिफाइनल[सम्पादन गर्ने]

  1. संयुक्त राज्य अमेरिकाअमेरिका(०-४) अर्जेन्टिना
  2.  कोलम्बिया(०-२) चिली
तेस्रो स्थान
  1.  संयुक्त राज्य अमेरिका(०-१) कोलम्बिया

फाइनल[सम्पादन गर्ने]

  1.  अर्जेन्टिना(०-०)=pen)(२-४) चिली

गोल कर्ताहरू[सम्पादन गर्ने]

६ गोल

  • चिलीभारगाज

५ गोल

  • अर्जेन्टिनालियोनेल मेस्सी
४ गोल
  • १ जना

३ गोल

  • ३ जना

२ गोल

  • १२ जना

१ गोल

  • ४३जना

'आत्मघाती गोल'

पुरस्कारहरू[सम्पादन गर्ने]

  • गोल्डेन बल:-चिलीभारगाज
  • गोल्डेन बुट:-चिली
  • गोल्डेन ग्लोब:-चिली
  • फेयर प्ले अवार्ड:- अर्जेन्टिना