कोपिलो (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कोपिलो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भीमप्रसाद जैसी र गौरादेवी सुवेदीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक डिगवोइ ५ात्र संघ हो। यसको प्रकाशन आसाममा वार्षिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१६मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]