कुमिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कोमिल्ला बाट पठाईएको)
Jump to navigation Jump to search
कोमिल्ला

কুমিল্লা
शहर
Comilla City (4)-01.jpg
देशFlag of Bangladesh.svg बङ्गलादेश
प्रदेशचिटागोंग विभाग
जिल्लाकोमिल्ला
स्थापना१८९०
शहर निगम१० जुलाई २०११
सरकार
 • प्रकारमेयर परिसद
 • अङ्गकोमिल्ला शहर परिसर
 • मेयरमोनुरील हाकी सखु
क्षेत्रफल
 • जम्मा१५३ किमी (५९ वर्ग माइल)
उन्नतांश
७२ मिटर (२३६ फिट)
जनसङ्ख्या
 (२०१८)
 • जम्मा१७०३०००
 • घनत्व१६,०००/किमी (४०,०००/वर्ग माइल)
वासिन्दा(हरू)कुमिली
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
३५००–३५८३
कुल अाय (२०१७)$ १० विलियन
टेलिफोन केड०८१
साक्षरता५७%
वेबसाइटcocc.gov.bd

कोमिल्ला चिटागोंग प्रदेशको एक प्रमुख शहर हो । यो शहर ढाका-चिटागोंग राजमार्गमा पर्छ कोमिल्ला चिटागोंग पछि पूर्वी बङ्गलादेशको दोस्रो सबैभन्दा ठूलो शहर र बङ्गलादेश तेस्रो सबै भन्दा पुरानो शहर हो ।

इतिहास[सम्पादन गर्ने]

प्राचीन काल[सम्पादन गर्ने]

कोमिल्लाको अायुको प्रमण

कोमिल्ला क्षेत्र एक पटक पुरातात्विक प्राचीन अवस्थामा त्रिपुरा राज्य संग सामेल भएको थियो । यो जिल्ला नौं शताब्दी मा हरिकोलाका राजाहरूको शासनमा अाएको थियो । दिबावंशकी महारानी लालमाई मिनामतीले अाठौँ शताब्दी एस शहरमा शासन चलाएकी थिईन । १७३२ मा यो शहर मानिक्या को बङ्गाल-समर्थित डोमेन को केन्द्र बन्यो ।

सन् १७६४ मा समसेर घाजीको नेतृत्वमा त्रिपुराका राजा विरुद्ध अान्दोलन भएको थियो जुन कोमिल्लाको उल्लेखनीय ऐतिहासिक घटना हो । १७६५ मा यो शहर ब्रिटिश इस्ट इन्डिया कम्पनीको कब्जामा अाएको थियो र त्यसपछि सन् १७९० मा यो शहरलाई त्रिपुरा जिल्लामा नामांकरण गरियको थियो र सन् १९६० एस शहरलाई नाम कमिल्लामा परिवर्तन गरियको थियो ।

ब्रिटिश युग[सम्पादन गर्ने]

दृतिय विश्वयुद्धमा

सन् १९०५ बङ्गालको विभाजनको समयमा मुस्लिमलाई गोली हानेर मारे पछि क्षेत्र तनाव ग्रिस्त भएको थियो । वेल्सका राजकुमार भारतको भ्रमण मा अाउदा २१ नोभेम्बर १९२१ मा, काजी नाजुलुल इस्लामले देशभक्त गीतहरू रचना गरे र देशवासी बिच शान्ति ल्याउन प्रयास गरे । ब्रिटिश गुर्खा सैनिकले भीडमा गोली चलाउदा चारजनालाई मारिएका थिय ।

भुगोल[सम्पादन गर्ने]

गोम्ती नदि , कोकिल्ला

कोमिल्ला ५१ वर्ग किलोमिटरको कुल क्षेत्र फैलिएको छ । यो बुर्जिगज र उत्तरी तिर त्रिपुरा, दक्षिणमा लक्ष्मण र चड्ग्राम, र पश्चिममा बरुराले घेरियको छ । एस शहरको प्रमुख नदि गोम्ती हो जुन एस शहर हुँदै जान्छ ।

खेलकुद[सम्पादन गर्ने]

कोमिल्ला भिक्टोरियान्स एस शहरको प्रमुख क्रिकेट टोटी हो । [१]यो बङ्गलादेश प्रिमियर लिगका दोश्रो सबै भन्दा सफल टोली हो । कोमिल्ला भिक्टोरियन्सले प्रिमियर लिगामा सबै भन्दा बढी खेल जितेको छ ।[२]

यातायात[सम्पादन गर्ने]

ढाका-कोमिल्ला राजमार्ग

राजमार्ग[सम्पादन गर्ने]

कोमिल्फा बांग्लादेशको पूर्वी भागको लागि सडक सञ्चारको केन्द्र हो यो भारतीय उपमहाद्वीपको सबैभन्दा पुरानो राजमार्गहरू, 'द ग्रेट ट्रंक रोड', शहर मार्फत पास हुन्छ । कोमिल्ला राजधानी ढाकाबाट ९७ किलोमिटरको दुरीमा रहेको छ जहाँ सडक वा रेल मार्गबाट ​​पुग्न सकिन्छ ।

रेल[सम्पादन गर्ने]

कोमिल्ला पास नजिकैको लखन जङ्क्शन र अकौरा रेलवे जङ्क्शन नजिक रहेको छ जुन देशको सबैभन्दा ठूलो रेलवे सुविधा हो । रेल सुविधा ढाका, चित्गोंग, ब्राह्मणिया र सिलिहिटमा उपलब्ध छ ।

हवाई[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "क्रिकेट रेकर्ड | बङ्गलादेश प्रिमियर लिग| रेकर्ड | नतिजाको सरंस", इएसपियन क्रिक इन्फो, मूलबाट १० सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०७-२२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "क्रिकेट रेकर्ड | बङ्गलादेश प्रिमियर लिग | रेकर्ड | सिरिज नतिजाहरू", इएसपिएन क्रिक इन्फो, अन्तिम पहुँच २०१६-०७-२२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]