कोमोरोस राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि कोमोरोस महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
कोमोरस
उपनाम(हरू)Les Coelacantes
सङ्गठनकोमोरस फुटबल सङ्घ
सब-कन्फेडेरेसनकोसाफा
(दक्षिणी अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकAmir Abdou
कप्तानNadjim Abdou
सर्वाधिक उपस्थितिYoussouf M'Changama (२८)
सर्वाधिक गोलकर्ताEl Fardou Ben Nabouhane (७)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला
फिफा कोडCOM
फिफा बरियता क्रम१४९ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१२७ (अक्टोबर २०१७)
फिफा निम्न बरियता क्रम२०७ (डिसेम्बर २००६)
इएलओ बरियता क्रम१८६ Steady (१० सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम१८४ (२४ मार्च २०१७)
इएलओ निम्न बरियता क्रम२८ (सेप्टेम्बर २००३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
मौरिसस मौरिसस ३–० कोमोरोस कोमोरोस
(रियुनियो; अगस्ट २६, १९७९)
ठु्लो विजय
कोमोरोस कोमोरोस ४–२ जिबुटी जिबुटी
(सना, यमन; डिसेम्बर १७, २००६)
ठूलो हार
मौरिसस मौरिसस ६–१ कोमोरोस कोमोरोस
(रियुनियो; अगस्ट ३१, १९७९)
माडागास्कर माडागास्कर ५–० कोमोरोस कोमोरोस
(सेसेल्स; अगस्ट २०, १९९३)
मौरिसस मौरिसस ५–० कोमोरोस कोमोरोस
(मौरिसस; सेप्टेम्बर ४, २००३)

कोमोरोस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । यो टोली सन् १९७९ मा स्थापना भएता पनि सिएएफमा सन् २००३ र फिफामा सन् २००५ मा अाबद्ध भएको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Vickers, Steve (२००९-१०-२४), "BBC SPORT | Football | African | Comoros make steps forward", BBC News, अन्तिम पहुँच २०१३-१२-०३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]