सामग्रीमा जानुहोस्

कोविद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोविद संस्कृत मूलको एक नाम हो, जसको अर्थ “बुद्धिमान”, “विद्वान्” वा “दक्ष” हुन्छ। यो नाम मुख्यतः भारत, नेपाल र थाइल्यान्डमा प्रचलित छ र यसले निम्न व्यक्तिहरूलाई जनाउन सक्छ:

  • कोविद फोयथोङ (जन्म १९७४) पूर्व थाई फुटबल खेलाडी
  • कोविद गुप्ता (जन्म १९८८) अमेरिकी लेखक, पटकथा लेखक, चलचित्र निर्माता, र सामाजिक कार्यकर्ता
  • कोविद पन्थी (जन्म २००३) नेपाली उद्यमी, कम्प्युटर प्रोग्रामर, व्यवसायिक प्रशिक्षक, र नेतृत्व विश्लेषक

यो पनि हेर्नुहोस्

[सम्पादन]
  • कोरोना भाइरस रोग (कोभिड-१९) विभिन्न कोरोना भाइरसका कारण हुने रोगहरूको एक श्रेणी हो।
  • रामनाथ कोविन्द (जन्म १९४५) भारतीय राजनीतिज्ञ