कोशी एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोशी एफएम
प्रशारण क्षेत्र:नेपाल
आवृति (फ्रिक्वेन्सी):९४.३ मेगाहर्ज
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषा:नेपाली
वेबसाइटkoshifm.com.np

कोशी एफएम विराटनगरबाट प्रसारण हुँदै आएको एक एफ.एम. रोडियो हो। यो रेडियो एफ.एम. बैण्डको ९४.३ मेगाहर्जबाट प्रसारण हुन्छ। यसको प्रसारण नेपालको सुनसरी र मोरङ् जिल्लाहरूको अधिकाश भागमा सुन्न सकिन्छ।

परिचय[सम्पादन गर्ने]

यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।


कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।