क्यानन इङ्क

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

क्यानन इङ्क एक जापानी कम्पनी हो जसले इमेजिंग र अप्टिकल उत्पादन गर्दछ । यसमा क्यामेराहरू, चलचित्र, छवि स्क्यानरहरू र कम्प्युटर मुद्रकहरू समावेश छन् । यो कम्पनी १९३७ मा सुरु भएको थियो ।

Canon Inc.
キヤノン株式会社
उद्योगको प्रकारसार्वजनिक
उद्योगविद्युतीय उपकरणहरु
व्यवसायको रूपमा
संस्थापक(हरू)
मुख्य कार्यालयटोकियो, जापान
व्यापारिक क्षेत्रबिश्वब्यापी
मुख्य व्यक्तिहरू
उत्पादन(हरू)
राजस्व¥३.४०१ ट्रिलियन (२०१६)[१]
परिचालन आय¥२२८.८ बिलियन (२०१६)[१]
कूल आम्दानी¥१५०.६ बिलियन (२०१६)[१]
लगानी¥५.१३८ ट्रिलीयन (२०१६)[१]
कुल इक्विटी¥२.७८३ ट्रिलियन (२०१६)[१]
कामदार(हरू)१९७,६७३ (२०१७)[२]
क्षेत्रहरूOffice Business Unit, Consumer Business Unit, Industry and Others Business Unit
नियन्त्रित कम्पनीOcé
वेबसाइटhttp://global.canon/

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ "Canon Annual Report", Canon। 
  2. "Canon Historical Data (consolidated)", अन्तिम पहुँच ९ फेब्रुअरी २०१०