क्यानाडा
|
|
||||
| मुद्रा | डलर | |||
|---|---|---|---|---|
क्यानाडा (फ्रान्सेली भाषामा उच्चारण :- कानादा) उत्तर अमेरिकाको एक देश हो। त्यसको राजधानी ओटावा हो। त्यसको सबभन्दा ठूलो शहर टोरन्टो हो। क्यानाडा उत्तर अमेरिकाको उत्तरमा स्थित दुनियाको दोस्रो सबै भन्दा ठूलो देश हो। क्यानाडाको दुई अधिकृत भाषा छन् :- अङ्ग्रेजी र फ्रान्सेली। राष्ट्रिय सरकार द्विभाषे सरकार हो। क्षेत्रफलमा रुस मात्रै क्यानाडाभन्दा ठूलो छ।
यसको पूर्वमा अंध महासागर र पश्चिममा प्रशान्त महासागरमा स्थित छ। यसको दक्षिण र उत्तर-पश्चिममा संयुक्त राज्य अमेरिका सँग भूसीमाहरू मिल्छ। क्यानाडाको धरतीमा २५ हजार वर्ष पहिले बस्ने आदिमानवको चिह्न उपस्थित छन्। १५औं शताब्दीमा ब्रिटिश र फ्रान्सीसी अन्वेशकहरूले क्यानाडाको पत्ता लगाए र त्यस पछि अंध महासागरको किनारा बस्दै गए। फ्रान्सले १७६३मा आफ्नो सबै सात वटा कोलोनि लाई उत्तर अमेरिकामा मिलाएको थियो। १८६७मा तीन ब्रिटिश उत्तर अमेरिकी कालोनीहरूलाई मिलाएर क्यानाडाको गठन गरिएको थियो। क्यानाडा दश प्रातहरू र तीन प्रदेशहरूमा विभाजित छ।
विषयसूची
जनसंख्या[सम्पादन गर्ने]
सन् २००७मा क्यानाडाको जनसङ्ख्या अन्दाजी ३,३१,०६,५०० थियो।
भूगोल[सम्पादन गर्ने]
राजनीति[सम्पादन गर्ने]
अर्थतन्त्र[सम्पादन गर्ने]
धर्म[सम्पादन गर्ने]
जीवनशैली[सम्पादन गर्ने]
अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]
रिफरेन्स[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
क्यानाडासँग सम्बन्धित मिडीया विकिमीडिया कमन्समा रहेको छ ।