क्याल्भिन ह्यार्रिस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्याल्भिन ह्यार्रिस
Calvin Harris - Rock in Rio Madrid 2012 - 09.jpg
क्याल्भिन ह्यार्रिस
व्यक्तिगत विवरण
वास्तविक नामएडम रिचर्ड वाइल्स
जन्म (१९८४-०१-१७) जनवरी १७, १९८४ (उमेर ३५)
डमफ्रिस, स्कटल्याण्ड
पेशाडीजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर, गायक, गीतकार
वाद्ययन्त्रसिन्थेसाइजर, लजिक प्रो, पियानो, स्याम्पलर, सेक्युन्सर, किबोर्ड
सक्रिय वर्ष२००२– हालसम्म
वेबसाइटwww.calvinharris.co.uk

एडम रिचर्ड वाइल्स (जन्म: जनवरी १७, १९८४) एक स्कटिश डीजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर, गायक, गीतकार हुन् ।[१][२] एडम रिचर्ड वाइल्स रङ्गमञ्चनाम क्याल्भिन ह्यार्रिसबाट चर्चित छन् । क्याल्भिन ह्यार्रिस सात ब्रिट अवार्ड र चार पटक ग्रामी अवार्ड नामाङ्कनमा परिसकेका छन् । क्याल्भिन ह्यार्रिसले एउटा ग्रामी अवार्ड जितेका छन् ।

बाल्यकाल[सम्पादन गर्ने]

करियर सुरुवात[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

प्रकाशित एल्बमहरू[सम्पादन गर्ने]

अवार्ड तथा मनोनयन[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Calvin Harris Strikes Three-Year Deal to Keep DJing in Las Vegas", Billboard, Prometheus Global Media, २७ जनवरी २०१५, अन्तिम पहुँच २५ जुलाई २०१५ 
  2. Leatherman, Benjamin (२५ अप्रिल २०१३), "Calvin Harris @ Maya Day and Nightclub", Phoenix New Times, Voice Media Group, अन्तिम पहुँच २६ अक्टोबर २०१४ 

बाहिरी लिङ्क[सम्पादन गर्ने]