क्रिसमस
Jump to navigation
Jump to search
क्रिसमस | |
---|---|
![]() क्रिसमसको सजावट | |
समुदाय | इसाई अन्य धर्मबलम्बी [१] |
प्रकार | इसाई |
महत्व | यसुको जन्मदिन |
पर्वहरू | उपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट |
मिति | डिसेम्बर २५ |
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
इतिहास[सम्पादन गर्ने]
मिति[सम्पादन गर्ने]
जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो। उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।
चाड[सम्पादन गर्ने]
रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
चलनचल्ती[सम्पादन गर्ने]
क्रिसमसमा विश्व भरीका अधिकांश देशहरूमा सार्वजनिक विदा दिइने गरिन्छ : जहाँ ईसाईहरूको बाहुल्यता छैन, त्यहाँ पनि विदा दिइएको पाइएको छ ।
सजावट[सम्पादन गर्ने]
भजन (सङ्गीत)[सम्पादन गर्ने]
खाद्य परिकार[सम्पादन गर्ने]
शुभकामना आदानप्रदान[सम्पादन गर्ने]
अन्य[सम्पादन गर्ने]
अर्थ, व्यापार[सम्पादन गर्ने]
खण्डन[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Christmas as a Multi-faith Festival—BBC News. Retrieved September 30, 2008.
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा क्रिसमस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |