क्रिस्टल डिसूजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्रिस्टल डिसूजा
मे २०१४ मा क्रिस्टल डिसूजा
जन्म (१९९०-०३-०१) १ मार्च १९९० (उमेर २९)[१][२]
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००७ – वर्तमान
चिनारीको कारणएक हजारो मे मेरी बहना है
एक नई पहचान

क्रिस्टल डिसूजा भारतीय हिन्दी अभिनेत्री हुन् । उनी एक हजारो मे मेरी बहना हैमा जीविका विरेन सिंहको भूमिका गरिसकेकी छिन् । त्यसपछि उनले एक नई पहचानमा साक्षीको भूमिका गरिन् । उनी वर्तमानमा जी टिभीको ब्रह्मराक्षस - जाग उठा शैतान नामक धारावाहिकमा रैनाको भूमिका गरिरहेकी छिन् ।

यात्रा[सम्पादन गर्ने]

क्रिस्टलले आफ्नो अभिनयको यात्रा सन् २००७ मा "कहे ना कहे" नामक धारावाहिकबाट शुरू गरेकी थिइन् ।त्यसपछि "किस देश मे है मेरा दिल", "कस्तुरी", "क्या दिल मे है" र "बात हमारी पक्की है" मा पनि काम गरिन् । सन् २०११ मा "एक हजारो मे मेरी बहना है" मा अभिनयको कारण उनी धेरै प्रसिद्ध हुन थालिन् । यसमा उनी जीविकाको एक मुख्य भूमिका गरिरहेकी थिइन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Happy Birthday Krystle D'Souza", ABP News, १ मार्च २०१६, अन्तिम पहुँच १५ जुलाई २०१६ – Youtubeद्वारा। 
  2. "One has to always look fresh onscreen: Krystal D`souza", Zee News, १२ फेब्रुअरी २०१३, अन्तिम पहुँच १५ जुलाई २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]