सामग्रीमा जानुहोस्

क्रिस्टिआन कोर्नेलिस्सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टिआन कोर्नेलिस्सेन
Portrait photograph of Christiaan Cornelissen
जन्म(१८६४-०८-३०)३० अगस्ट १८६४
's-Hertogenbosch, नेदरल्यान्ड
मृत्यु२१ जनवरी १९४२(1942-01-21) (उमेर ७७)
Domme, फ्रान्स
राष्ट्रियताडच
राजनीतिक दलसामाजिक लोकतान्त्रिक लिग
राजनीतिक कृयाकलापसिन्डिकवाद

क्रिस्टिआन गेरार्डस कोर्नेलिस्सेन (३० अगस्ट १८६४–२१ जनवरी १९४२) नेदरल्यान्डका पत्रकार, अर्थशास्त्री, अराजकतावादी तथा सिन्डिकवादका प्रमुख व्यक्ति थिए। उनी प्योत्र क्रोपोत्किनका अनुयायी थिए र मार्क्सवादको विरोध गर्थे। सन् १९१४–१९१८ मा भएको प्रथम विश्वयुद्धको समयमा उनी सामाजिक अन्धराष्ट्रवादी थिए।[]

चयनित कृतिहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५