क्रिस्टिन सिङ्क्लेयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस्टिन सिङ्क्लेयर
Sinclair allstar.jpg
सन् २००९ मा क्रिस्टिन
व्यक्तिगत विवरण
जन्म मिति (१९८३-०६-१२) जुन १२, १९८३ (उमेर ३९)
जन्म स्थान बर्नेबी, ब्रिटिस कोलम्बिया, क्यानडा
उचाई १७५ सेमी[१]
खेल्ने स्थान अग्रपङ्क्ति, आक्रमक मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब पोर्टलेन्ड थोर्न्स
सङ्ख्या १२
युवा क्लब
सन् १९९४–२००० बर्नेबी साउथ माध्यमिक विद्यालय
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
सन् २००१-२००२ भ्यानकुभर ब्रेकर्स[२] १० (९)
सन् २००६–२००८ भ्यानकुभर ह्वाइटक्याप्स एफसी[३] २१ (१०)
सन् २००९–२०१० गोल्ड प्राइड एफसी ४० (१६)
सन् २०११-२०१२ वेस्टर्न न्युयोर्क फ्ल्यास १५ (१०)
सन् २०१३– पोर्टलेन्ड थोर्न्स १३७ (५७)
राष्ट्रिय टोली
सन् २००१–२००२ क्यानडा यु-२० १९ (२७)
सन् २०००– क्यानडा २९९ (१८६)
सम्मान
महिला फुटबल
प्रतिनिधित्व क्यानडा
ओलम्पिक खेल
कांस्य पदक – तेश्रो स्थान २०१२ लन्डन टोली
कांस्य पदक – तेश्रो स्थान २०१६ रियो दी जनेरो टोली
प्यान अमेरिकी खेल
कांस्य पदक – तेश्रो स्थान २००७ रियो टोली
स्वर्ण पदक – पहिलो स्थान २०११ ग्वादलहारा टोली
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी सन् २०२१ जुन २६.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी सन् २०२१ जुन १४

क्रिस्टिन मार्गरेट सिङ्क्लेयर (जन्म: सन् १९८१ जुन १२) क्यानडाको एक व्यवसायिक महिला फुटबल खेलाडी हुन् जो राष्ट्रिय महिला सकर लिगमा पोर्टलेन्ड थोर्न्स फुटबल क्लबक्यानडेली राष्ट्रिय टोलीकी कप्तान हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

फुटबल जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Christine Sinclair", Team Canada - Official 2018 Olympic Team Website, सेप्टेम्बर १९, २०११, अन्तिम पहुँच अक्टोबर १३, २०१७ 
  2. "Christine Sinclair and Tiffeny Milbrett sign at Vancouver Whitecaps", Soccerway, फेब्रुअरी १३, २००६, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  3. "Whitecaps Foundation", जुलाई २८, २०११, मूलबाट जुलाई २८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १३, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]