क्रिस स्मेलिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्रिस स्मेलिङ
CSKA-MU 2017 (15).jpg
सन् २०१७ मा स्मेलिङ म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम क्रिस्टोफर लोयर स्मेलिङ[१]
जन्म मिति (१९८९-११-२२) २२ नोभेम्बर १९८९ (उमेर २९)
जन्म स्थान ग्रिनविच, इङ्ल्यान्ड
उचाई ६ फिट ४ इन्च (१.९४ मी)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब ए.ऐस रोमा(लाेनमा)
युवा क्लब
वेल्डरस्लेड ब्वाइज
लड्सवुड
२००२–२००४ मिलवाल
२००६–२००७ मिडस्टोन युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७–२००८ मिडस्टोन युनाइटेड ११ (१)
२००८–२०१० फुलह्याम १३ (०)
२०१०– म्यानचेस्टर युनाइटेड २०६ (१२)
२०१९- रोमा(लाेनमा) (०)
राष्ट्रिय टिम
२००८ इङ्ल्यान्ड जुनियर (१)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२००९–२०११ इङ्ल्यान्ड यू-२१ १४ (१)
२०११– इङ्ल्यान्ड ३१ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १३:४४, २० अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १२:२७, २९ अगस्ट २०१८ (युटिसी)

क्रिस स्मेलिङ (जन्म: २२ नोभेम्बर १९८९) इङ्ल्यान्डका एक पेशेवर फुटबल खेलाडी हुन । उनी अहिले ईटालियन क्लब राेमाइङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन् ।[३]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१८ फिफा विश्वकप २०१८: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: १०, अन्तिम पहुँच १० जुन २०१८ 
  2. "२०१४ फिफा विश्वकप ब्राजिल: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १४ जुलाई २०१४, पृ: १४, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  3. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]