क्रिस स्मेलिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस स्मेलिङ
सन् २०१७ मा स्मेलिङ म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम क्रिस्टोफर लोयर स्मेलिङ[१]
जन्म मिति (1989-11-22) २२ नोभेम्बर १९८९ (उमेर ३४)
जन्म स्थान ग्रिनविच, इङ्ल्यान्ड
उचाइ ६ फिट ४ इन्च (१.९४ मी)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
ए.ऐस रोमा(लोनमा)
युवा करियर
वेल्डरस्लेड ब्वाइज
लड्सवुड
२००२–२००४ मिलवाल
२००६–२००७ मिडस्टोन युनाइटेड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२००८ मिडस्टोन युनाइटेड ११ (१)
२००८–२०१० फुलह्याम १३ (०)
२०१०– म्यानचेस्टर युनाइटेड २०६ (१२)
२०१९- रोमा(लोनमा) (०)
अन्तर्राष्ट्रिय करियर
२००८ इङ्ल्यान्ड जुनियर (१)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२००९–२०११ इङ्ल्यान्ड यू-२१ १४ (१)
२०११– इङ्ल्यान्ड ३१ (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३:४४, २० अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:२७, २९ अगस्ट २०१८ (युटिसी)

क्रिस स्मेलिङ (जन्म: २२ नोभेम्बर १९८९) इङ्ल्यान्डका एक पेशेवर फुटबल खेलाडी हुन । उनी अहिले ईटालियन क्लब रोमाइङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।[३]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१८ फिफा विश्वकप २०१८: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: १०, अन्तिम पहुँच १० जुन २०१८ 
  2. "२०१४ फिफा विश्वकप ब्राजिल: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १४ जुलाई २०१४, पृ: १४, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  3. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]