क्रेस्टन,ओहायो
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्रेस्टन, ओहायो | |
---|---|
Country | United States |
State | Ohio |
Counties | Wayne, Medina |
क्षेत्रफल | |
• जम्मा | २.२ वर्ग माइल (५.७ किमी२) |
• जमीन | २.२ वर्ग माइल (५.७ किमी२) |
• पानी | ०.० वर्ग माइल (०.० किमी२) |
उन्नतांश | ९९१ फिट (३०२ मिटर) |
जनसङ्ख्या (2000) | |
• जम्मा | २,१६१ |
• घनत्व | ९७९.१/वर्ग माइल (३७८.०/किमी२) |
समय क्षेत्र | युटिसी-5 (Eastern (EST)) |
• ग्रीष्म (डिएसटी) | युटिसी-4 (EDT) |
ZIP code | 44217 |
क्षेत्रीय सङ्केत | 330 |
FIPS code | 39-19344[२] |
GNIS feature ID | 1061007[१] |
वेबसाइट | http://www.crestonvillage.org |
क्रेस्टन एक गाउँ हो जुन जुन संयुक्त राज्य अमेरिकाको , ओहायो राज्यको मेदिना र वायने काउन्टिहरूमा पर्दछ । जन संख्या २,१६१ थियो २००० जनगणना अनुसार । क्रेस्टनमा वायने काउन्टी सार्वजनिक पुस्तकालायको शाखाद्वारा सुविधा दिइएको छ।
भूगोल
[सम्पादन गर्नुहोस्]क्रेस्टनको अवस्थिति ४०°५८′५२″उ॰ ८१°५३′५७″प॰ / ४०.९८१११°N ८१.८९९१७°WInvalid arguments have been passed to the {{#coordinates:}} function (४०.९८१२३०, -८१.८९९१८९)[३] रहेको छ ।
संयुक्त राज्य जनगणना विभाग अनुसार , यस गाउँको क्षेत्र फल २.२ वर्ग माइल (५.७ किमि²) रहेको छ।कुनै पनि भाग पानीले ढाकिएको छैन ।
जनसङ्ख्या तथ्याङ्क
[सम्पादन गर्नुहोस्]जनगणनाको [२] २०००, अनुसार त्यहाँ २,१६१ मानिसहरू रहेका छन्, ८२८ गृहस्थहरू , र ६३० परिवारहरू यस गाउँमा रहेका छन् । जन घनत्व ९७७.१ प्रति वर्ग माइल (३७७.५/किमि²) रहेको थियो। प्रति वर्ग माइल ४००.५को औसत घनत्व (१५४.४/वर्ग किमि) र ८८४ आवासीय इकाइहरू रहेका थियो । आनुवंसिक बनावटमा ९८.७५% गोरा, ०.२८% अफ्रिकन अमेरिकन, ०.०५% आमेरिकी आदिवासी, ०.०५% यसियाली, र ०.८८% वर्णशंकर रहेका थिए । हिस्पानीक या ल्याटिनीको जनसङ्ख्या कुल जनसङ्ख्याको ०.१९% रहेको थियो ।
त्यहाँ ८२८ गूहस्थहरू थिए जस मध्ये ३३.५% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए , ६३.६% साथ वसिरहेकाबैबाहिक दाम्पतिहरू , ९.४% हरूमा श्रिमान बिनाको गृहस्थ महिला , र २३.८% परिवार रहित थिए । कुल मध्ये २०.४% गृहस्थ एकल हरूको थियो भने १०.०% मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन् । औसत गृहस्थ आकार २.६१ र औसत परिवार आकार ३.०० रहेको थियो ।
गाउँको जनसङ्ख्या २५.८% १८, वर्ष मुनिका ७.३% १८ देखि २४ सम्मका, ३१.८% २५ देखि ४४, २१.५% ४५ देखि ६४, र १३.५% ६५ वर्ष माथिका रहेका थिए । औसत उमेर ३६ साल थियो । हर १०० महिलाहरूको लागि १००.८ पुरुषहरू थिए । हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ९७.७ पुरुषहरू थिए ।
गाउँमा एक घरको लागि औसत आय ३९,८२१ डलर थि यो ,र एक परिवारको लागि औसत आय ४४,२८६ डलर थियो । पुरुषहरूको औसत आम्दानी $३५,०६५ र महिलाहरूको $२१,०२३ रहेको थियो । गाउँको प्रतिव्यक्ति आय $१६,४६२ थियो । करिब १.८% परिवार र ४.९% जनसङ्ख्या गरीबीको रेखा मुनि रहेका थिए, २.८% १८ वर्ष मुनिका र ९.१% ६५ वर्ष र माथिका ।
शिक्षा
[सम्पादन गर्नुहोस्]नरवायने हाइस्कुल एकसार्वजनिक विद्यालय हो जुन दक्षिन मुख्य गल्लिमा रहेको छ र ४५० विद्यार्थीहरू छन् ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "US Board on Geographic Names", United States Geological Survey, २००७-१०-२५, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ २.० २.१ "American FactFinder", United States Census Bureau, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, २०११-०२-१२, अन्तिम पहुँच २०११-०४-२३।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- Medina County Community Advocate वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०५ मिति
- Wooster, ओहियो समुदाय अधिवक्ता वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१६ मिति
- Creston शाखा पुस्तकालय वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-०३ मिति