क्लाडियो ब्रेभो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्लाडियो ब्रेभो
Chile VS. Australia (1cropped).jpg
सन् २०१७ ब्रेभो चिली सँग
व्यक्तिगत विवरण
पुरा नाम क्लाडियो अान्द्रेस ब्रेभो[१]
जन्म मिति (१९८३-०४-१३) १३ अप्रिल १९८३ (उमेर ३६)
जन्म स्थान भेलुको, चिली
उचाई १.८४ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर सिटी
नम्बर
युवा क्लब
कोलो-कोलो
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००२–२००६ कोलो-कोलो १२३ (०)
२००६–२०१४ रियल सोसिड्याड २२९ (१)
२०१४–२०१६ बार्सिलोना ७० (०)
२०१६– म्यानचेस्टर सिटी २५ (०)
राष्ट्रिय टिम
२००४ चिली यू-२३ (०)
२००४– चिली ११९ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १३ मे २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १० अक्टोबर २०१७

क्लाडियो ब्रेभो (जन्म: १३ अप्रिल १९८३) एक चिलीका पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र चिली राष्ट्रिय फुटबल टिमको लागि गोलरक्षकको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१६/१७ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१६ 
  2. "क्लाडियो ब्रोभो", प्रिमियर लिग, अन्तिम पहुँच १८ अगस्ट २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]