शास्त्रीय अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(क्लासिकल अर्थशास्त्रबाट अनुप्रेषित)

क्लासिकल अर्थशास्त्र, अर्थशास्त्र र राजनीतिक अर्थशास्त्रको मिश्रण नै हो । यस सम्प्रदायका प्रमुख अर्थशासत्रीहरु एडम स्मिथ१७२३–१७९० डेभिड रिकार्डो १७७२ – १८२६, मालथस १७६६ – १८३४, नसाउ सिनियर १७९० – १८६४, जे एस मिल१८०६ – १८७३ जे बी से १७६७ – १८३२,

अन्य नाम[सम्पादन गर्नुहोस्]

प्रतिष्ठित, संस्थापित, परम्परावादी

विशेषता[सम्पादन गर्नुहोस्]

  • १. पूर्ण रोजगार
  • २. सेको बजार नियम
  • ३.पूर्ण प्रतिस्पर्धा
  • ४. प्रतिफल ह्रास नियम
  • ५. व्यक्तिगत र सामाजिक हितमा अविरोधाभास
  • ६.स्वतन्त्र व्यापार
  • ७.निगमन विधिको प्रयोग

एडम स्मिथ– वेल्थ अफ नेशन्स[सम्पादन गर्नुहोस्]

  • १. श्रम विभाजन
  • २. प्रकृतिवाद वा आशावाद
  • ३. आर्थिक स्वाधीनता र राज्य हस्तक्षेप
  • ४. एकाधिकार र वणिकवाद
  • ५.स्वतन्त्र वयापार र संरक्षण
  • ६. मुद्रा
  • ७.मूल्यको सिद्धान्त
  • ८.वितरणको सिद्धान्त
  • ९.करारोपणको सिद्धान्त
  • १०. पूंजीको सिद्धान्त

माल्थस[सम्पादन गर्नुहोस्]

  • १. जनसङ्ख्या सिद्धान्त
  • २.मूल्य निर्धारण सिद्धान्त
  • ३. वितरणको सिद्धान्त
  • ४. आर्थिक विकासको सिद्धान्त
  • ५. सामानय अति उत्पादनको सिद्धान्त
  • ६.अनुत्पादक श्रम र भूस्वामी (ल्यान्ड ओनर)
  • ७. संरक्षण र अन्न कानुन (आयात)

डेभिड रिकार्डो[सम्पादन गर्नुहोस्]

  • १. मूल्य निर्धारणको सिद्धान्त
  • २. वितरणको सिद्धान्त– क) लगान, ख) ज्याला, ग) नाफा
  • ३. अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त
  • ४.करारोपणको सिद्धान्त
  • ५. मुद्राको प्रचलन
  • ६. आर्थिक विकासको सिद्धान्त

जे एस मिल[सम्पादन गर्नुहोस्]

१. अर्थशास्त्रको परिभाषा[सम्पादन गर्नुहोस्]

Political Economy is a science which deals with the nature of wealth and the laws of its production and distribution including directly or remotely the operation of all the causes by which the condition of mankind or of any society of human being in respect of this universal object of human desire is made prosperous or the reverse. Preliminary remarkds paragraph 2.

२. वितरणको व्याख्या[सम्पादन गर्नुहोस्]

समाजमा धनको वितरण समाजका नियम र प्रचलनमा भर पर्छ ।

३.आर्थिक विचारको वर्गीकरण[सम्पादन गर्नुहोस्]

  • क) क्लासिक विचारका अनुयायीका रूपमा–
  • १ आत्म सम्मान (self esteem))को सिद्धान्त,
  • २.स्वतन्त्र प्रतिस्पर्धा,
  • ३. जनसङ्ख्याको सिद्धान्त,
  • ४.भौतिक वस्तुलाई मात्र धन मान्नु,
  • ५.ज्यालाको सिद्धान्त,
  • ६. नाफाको सिद्धान्त,
  • ७. लगानको सिद्धान्त,
  • ८. मूल्य निर्धारण, दुर्लभ वस्तु र सामान्य वस्तुको मूल्य( श्रम लागत)
  • ९. अन्तर्राष्ट्रिय व्यापार
  • मुद्राको महत्त्व
  • ख) क्लासिकल विचारसंग मतभेद–


१ अर्थशास्त्रको परिभाषा नैतिक मान्यतामा आधारित,
२. आगमन (inductive method),
३. समाजको उन्नति, उतपदन र वितरण परस्पर सम्बन्धित

  • ग) समाजवादी विचार–


१. श्रम सङ्घसंग मिलेर ज्याला निर्धारण,
२. लगानलाई अनार्जित आय मान्ने,
३.आर्थिक असमानता कम गर्ने उपाय

सन्दर्भ[सम्पादन गर्नुहोस्]