क्लोए जोनस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
क्लोए जोनस
चित्र:229373ChloeJones2 lg.jpg
जन्म मेलिन्डा ली जोनस
(१९७५-०६-१७)जुन १७, १९७५[१]
हस्टन, टेक्सास, संयुक्त राज्य
मृत्यु जुन ४, २००५(२००५-०६-०४)
जातीयता Caucasian
उचाइ ५ फिट ६ इन्च (१.६८ मी)[२]
तौल ११६ पाउन्ड (५३ किग्रा; ८.३ स्टोन)
जिवनसाथी डेभिड स्टुरक
(?- १९९३)
माइकल स्कर्पियो
(m.1996-2005, her death; 3 children)

क्लोए जोनस (मेलिन्डा ली जोनस १७ जुन १९७५ – ४ जुन २००५) अमेरिकन अश्लिल चलचित्र अभिनेत्री हुन ।[३]

प्रारम्भिक जीवन तथा करियर[सम्पादन गर्ने]

मेलिन्डा ली जोनसको जन्म १७ जुन १९७५मा टेक्सासको हस्टनमा भयो र उनी सिल्स्बीमा हुर्किईन । १९९४ सिल्स्बी हाइ स्कुलबाट स्नातक गरेपछि उनी प्लेब्वाई मोडेल तथा अश्लिल चलचित्रमा अभिनेत्री बनिन । २००४ म उनले अश्लिल चलचित्र क्षेत्र त्यागिन । यस बीचमा उनले १८ वटा अश्लिल चलचित्रमा अभिनय गरिन ।[४]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Chloe Jones Passes Away", AVN, २००५-०६-०७, अभिगमन मिति २००८-०७-११ 
  2. Gram Ponante (२००३-०२-०४), "Chloe Jones Goes Vivid", AVN, अभिगमन मिति २००८-०७-११ 
  3. "A girl called Jones", Jack Marx, The Age, August 9, 2006. Retrieved 2007-11-06.
  4. "Chloe Jones's filmography at iafd", Iafd.com, २००५-०६-०४, अभिगमन मिति २०१०-०४-२५ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]