क्विन्सल्याण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्वीन्सल्याण्ड
alt text for flag alt text for coat of arms
झण्डा निशान छाप
नारा वा उपनामद सनसाइन स्टेट
आदर्श वाक्य(हरू)कडा तर सत्य
Map of Australia with क्वीन्सल्याण्ड highlighted
अष्ट्रेलियाका अन्य राज्य तथा भूभागहरू
निर्देशाङ्क२३° दक्षिण १४३° पूर्व / २३° दक्षिण १४३° पूर्व / -23; 143निर्देशाङ्क: २३° दक्षिण १४३° पूर्व / २३° दक्षिण १४३° पूर्व / -23; 143
राजधानीब्रिसबेन
नागरिकताक्विन्सल्याण्डर,
बनाना बेन्डर
Government of Queenslandसरकारसंवैधानिक राजतन्त्र
 - गभर्नरपाउल डी जर्सी
 - प्रमुखएन्नासटाकिया पालास (अस्ट्रेलियाई लेबर पार्टी)
अस्ट्रेलियाको राज्य 
 - स्वत: शासन कोलोनी६ जुन १८५९
 - राज्य१९०१
 - अस्ट्रेलियाई नियम३ मार्च १९८६
क्षेत्रफल 
 - कुल१,८५२,६४२ किमी² (२औं)
७१५,३०९ वर्ग मी
 - जमीन१,७३०,६२० किमी²
६६८,१९६ वर्ग मी
 - पानी१२१,९९४ किमी² (6.58%)
४७,१०२ वर्ग मी
जनसंख्या
(२०१४ समाप्तिमा)[१]
 
 - जनसंख्या४,७०८,५०० (३औं)
 - जनघनत्व2.90/किमी² (५औं)
७.५ /वर्ग मी
अवनती 
 - माथिल्लो विन्दुमाउन्ट बार्टले रेरे
१,६२२ मी (५,३२२ फिट)
कुल राज्यगत उत्पादन
(२०१०-२०११)
 
 - उत्पादन ($मिलियन)$२५१,६१६[२] (३औं)
 - प्रतिव्यक्ति उत्पादन$५५,४१४ (५औं)
समय रेखा(हरू)युटिसि +१०
सङ्घीय प्रतिनिधित्व 
 - सभा सिटहरू३०/१५०
 - संसद सिटहरू१२/७६
संक्षिप्त 
 - हुलाकQLD
 - आइएसओ ३१६६-२AU-QLD
प्रतिकहरू 
 - फूलककटाउन अर्किड[३]
 - जनावरकोअला
 - पंक्षीब्रोल्गा
 - माछाब्यारियर रिफ एनोमोनेफिस
 - खनिज वा रत्नस्यापफाइर
 - रङ्गमरून[४]
वेबसाइटwww.qld.gov.au

क्विन्सल्याण्ड (क्विएलडीको रूपमा जानिन्छ) अस्ट्रेलियाको क्षेत्रफलको दृष्टिले दोश्रो सबैभन्दा ठुलो र जनसङ्ख्याको हिसाबले तेश्रो सबैभन्दा ठुलो राज्य हो । यो राज्य देशको उत्तर-पूर्वी भागमा स्थित रहेको छ । यहाँ सबैभन्दा प्राचिन विश्वविद्यालय क्विन्सल्याण्ड विश्वविद्यालय रहेको छ जुन अस्ट्रेलियाको पाँचौ सबैभन्दा प्राचिन विश्वविद्यालय हो ।[५] क्विन्सल्याण्ड राज्य र दक्षिण पूर्वी क्विन्सल्याण्डको जनसङ्ख्या ४५,६०,०५९ रहेको छ । यो राज्यको क्षेत्रफल (१८,५२,६४२ किमी)बिश्वको छैठौं सबैभन्दा ठुलो राष्ट्रिय एकाइ क्षेत्र हो । यो राज्यको राजधानी ब्रिसबेन हो जुन यस राज्यको सबैभन्दा ठुलो शहर हो ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. 3218.0 – Regional Population Growth, Australia, 2014
  2. "Australian National Accounts: State Accounts, 2010–11", Australian Bureau of Statistics, 5220.0, अन्तिम पहुँच १३ मार्च २०१२ 
  3. "Floral Emblem of Queensland", AU: ANBG, अन्तिम पहुँच २३ जनवरी २०१३ 
  4. "Queensland", Parliament@Work, अन्तिम पहुँच २२ जनवरी २०१३ 
  5. A Place of Light & Learning : the University of Queensland's First Seventy-five Years. 1985. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]