खड्गबहादुर (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खड्गबहादुर कथाका कथाकार बदरीनाथ भट्टराई हुन। यो कथामा नेपाली चेलीहरु नराम्रो अवस्थालाई एक सत्य घटनाको मार्फत कथाको रूपमा चित्रण गरिएको छ। यो घटना १९८४-८५ तिर घटेको हो। यो कथा माध्यमिक तहको नेपाली किताबमा समावेश गरिएको छ ।[१]


पात्रहरु[सम्पादन गर्नुहोस्]

मुख्य पात्रहरु[सम्पादन गर्नुहोस्]

  • खड्गबहादुर
  • हिरालाल

गौण पात्रहरु[सम्पादन गर्नुहोस्]

  • पुण्यप्रसाद

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली (कक्षा ९), परिमार्जित संस्करण ०६४, जनक शिक्षा सामग्री,भक्तपुर [पृष्ठ:१४५-१५५]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]