खड्गबहादुर (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खड्गबहादुर कथाका कथाकार बदरीनाथ भट्टराई हुन। यो कथामा नेपाली चेलीहरु नराम्रो अवस्थालाई एक सत्य घटनाको मार्फत कथाको रुपमा चित्रण गरिएको छ। यो घटना १९८४-८५ तिर घटेको हो। यो कथा माध्यमिक तहको नेपाली किताबमा समावेश गरिएको छ ।[१]

पात्रहरु[सम्पादन गर्ने]

मुख्य पात्रहरु[सम्पादन गर्ने]

  • खड्गबहादुर
  • हिरालाल

गौण पात्रहरु[सम्पादन गर्ने]

  • पुण्यप्रसाद

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली (कक्षा ९), परिमार्जित संस्करण ०६४, जनक शिक्षा सामग्री,भक्तपुर [पृष्ठ:१४५-१५५]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]