खतिवडा
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
खतिवडा थर नेपालमा बसोबास गर्ने ब्राह्मणको एक थर हो । यो थरको गोत्र-अत्रि हो। खतिवडाहरू लाई अत्रि ऋषिका सन्तान भएको बिस्वास गरिन्छ ।
यिनिहरू का सगोत्रि भनेका चाहि गौतम, ठाडा राइ अधिकारि, चापागाइ, ओझा, ओस्ती, मल्ल हुन्। यिनि हरूको मुल् नुवाकोट हो भनिन्छ।
घेरा