खतिवडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खतिवडा थर नेपालमा बसोबास गर्ने ब्राह्मणको एक थर हो । यो थरको गोत्र-अत्रि हो। खतिवडाहरू लाई अत्रि ऋषिका सन्तान भएको बिस्वास गरिन्छ ।

यिनिहरू का सगोत्रि भनेका चाहि गौतम, ठाडा राइ अधिकारि, चापागाइ, ओझा, ओस्ती, मल्ल हुन्। यिनि हरूको मुल् नुवाकोट हो भनिन्छ।


घेरा