खनियाबास गाउँपालिका
स्वरूप
खनियाबास गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°४′१२.३१″उ॰ ८५°०′३१.९८″पू॰ / २८.०७००८६१°N ८५.००८८८३३°Eनिर्देशाङ्कहरू: २८°४′१२.३१″उ॰ ८५°०′३१.९८″पू॰ / २८.०७००८६१°N ८५.००८८८३३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १२ ७४९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
खनियाबास गाउँपालिका धादिङ जिल्लाको ११ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार खनियाबास गाउँपालिकाको कुल जनसंख्या १२, ७४९ छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "संक्षिप्त परिचय", खनियाबास गाँउपालिका, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]ढाँचा:धादिङ जिल्लाका गाविस तथा नगरपालिकाहरू
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |