सामग्रीमा जानुहोस्

खनियाबास गाउँपालिका

खनियाबास गाउँपालिका
खनियाबास गाउँपालिका खनियाबास गाउँपालिका-को अवस्थिति
खनियाबास गाउँपालिका
बागमती प्रदेशको नक्सामा खनियाबास गाउँपालिकाको अवस्थिति
खनियाबास गाउँपालिका धादिङ जिल्ला-को अवस्थिति
खनियाबास गाउँपालिका
बागमती प्रदेशको नक्सामा खनियाबास गाउँपालिकाको अवस्थिति
खनियाबास गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
खनियाबास गाउँपालिका
बागमती प्रदेशको नक्सामा खनियाबास गाउँपालिकाको अवस्थिति
खनियाबास गाउँपालिका नेपाल-को अवस्थिति
खनियाबास गाउँपालिका
बागमती प्रदेशको नक्सामा खनियाबास गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°४′१२.३१″ उत्तर ८५°०′३१.९८″ पूर्व / २८.०७००८६१° उत्तर ८५.००८८८३३° पूर्व / 28.0700861; 85.0088833
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरणबहादुर तामाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसेक्केमान तामाड (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१२०.०८ किमी२ (४६.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,२८७
 • घनत्व८६/किमी२ (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक दार्खा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खनियाबास गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका झार्लाङ, दार्खा र सत्यदेवी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खनियाबास गाउँपालिकाको कुल जनसङ्ख्या १०,२८७ रहेको छ भने यहाँ २,६८५ घरधुरी रहेका छन्।[२]

खनियाबास गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१झार्लाङ (१, २)१,२९३६.७४१९१.८४
२झार्लाङ (३–९)२,०५४६१.१३३३.६०
३दार्खा (२–६)२,४००९.९०२४२.४२
४दार्खा (१, ७–९)१,७९६९.८९१८१.६०
५सत्यदेवी२,७४४१७.५२१५६.६२
जम्मा१०,२८७१०५.१८९७.८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]