खपतरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खपतरी/खबतरी विभिन्न क्षेत्री थरहरूको विभाजन हो । यो बस्नेत, खड्का, कार्की, बिष्ट, बुढाथोकी आदि जस्ता क्षेत्री थरहरूको विभाजन हो । यस समुहको उत्पति खप्तड पनि मानिन्छ । यस विभाजन भित्र एउटै गोत्र अर्थात कौशिक गोत्र रहने हुँदा विवाहवारी गर्न मिल्दैन ।

कमाण्डिङ कर्णेल पहलमान सिंह बस्नेत खब्तरी बस्नेत हुन् । उनलाई खप्तडी राजाश्री १को उपाधि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात, प्ररधानसेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात पनि खब्तरी बस्नेत हुन् । [१]

उल्लेखनीय खपतरी/खबतरीहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]