खर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
खर
नेपालको रूकुममा खरले छाएको झुपडी

खर नेपालको पहाडमा पाइने एक प्रकारको पोथ्रा वनस्पती हो। यसलाई किसानहरूले घाँसको रूपमा पनि प्रयोग गर्दछन। खरलाई सुकाएर घरको छाना छाउन पनि प्रयोग गरिन्छ।



"https://ne.wikipedia.org/w/index.php?title=खर&oldid=331374" बाट अनुप्रेषित