खर्पन (पत्रिका)
Jump to navigation
Jump to search
खर्पन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य चतुरे मैनालीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक गोपालराज मैनाली हो। यसको प्रकाशन काठमाडौं (बानेश्वर)मा द्वैमासिक २०२८ जेठमा प्रकाशित भएको थियो।
[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|