खर्साल टोल, राजविराज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खर्साल टोल राजविराजको एउटा टोल हो। राजविराजको सि.डी.यो. कार्यालयको पश्चीमपट्टि जाने रोडमा पर्छ। यस टोलमा लगभग १०,००० जति जनसङ्ख्या छ।