खलाती (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खलाती (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य दोभान ज्यामीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ज्यामी प्रकाशन हो। यसको प्रकाशन काठमाडौंमा व्यक्तित्व संकलन सामयिक २०२७ कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]