खाँडो जगाउने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विवाह विधि अन्तर्गत गरिने खड्ग पूजन प्रथा । 'खड्ग' शब्दबाटै 'खाँडो' बनेको हो । विवाहमा बेहुली बनेकी केटीलाई अपहरण गर्न आउने सम्भावनाबाट सचेत भई हतियार तयार पारेर बस्ने कार्य हो 'खाँडो जगाउने' काम । प‍रम्परा अनुसार खाँडोमा प्रशस्ति गाइन्छ र अँग्रेजलाई गाली गरिन्छ । जसबाट नेपाल-अङ्ग्रेज युद्ध भएपछि यो खड्ग पुजन प्रथाले खाँडीको रूपमा लिएको हो भनेर अनुमान गर्न सकिन्छ ।[स्रोत नखुलेको]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]