खानी तथा भूगर्भ विभाग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल सरकार

खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज , व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानुनको विकासको जिम्मेदारी निभाउने संस्था हो । यो नै एक सरकारी संस्था हो जसले नेपालमा भू-वैज्ञानिक अन्वेषण र अध्यन तथा यस सम्वन्धी सम्पूर्ण कार्यको जिम्मा लिएको छ। [१]

नेपालका खानीहरु

उद्देश्य तथा कार्यहरु[सम्पादन गर्ने]

उद्देश्यउद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name[सम्पादन गर्ने]

१. नेपालको भू-वैज्ञानिक नक्साहरु तयार गरी प्रकाशन गर्ने,

२. खनिज सम्पदाहरुको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी खनिज उद्योगहरुको विकास गर्ने ,

३. भूकम्पीय अध्ययन तथा अनुसन्धान गर्ने ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाण्डौ, नेपाल
टेलिफोन: ९७७-१-४४१४७४०
फ्याक्स: ९७७-१-४४१६८०६
ईमेल: dmgdgo@hotmail.com

आधिकारीक वेबसाईट[सम्पादन गर्ने]

www.dmgnepal.gov.np खानी तथा भूगर्भ विभाग

शन्दर्भहरू[सम्पादन गर्ने]

  1. खानी तथा भूगर्भ विभागको बारेमा