खार्पुनाथ गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खार्पुनाथ गाउँपालिका
—  गाउँपालिका  —
देश  नेपाल
प्रदेश
अञ्चल
जिल्ला हुम्ला जिल्ला
स्थापना फाल्गुण २०७३
क्षेत्रफल
 - जम्मा ८८० किमी (३३९.८ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ६,०११
 जनघनत्व ६.८/किमी (१७.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-११

खार्पुनाथ गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो खार्पुनाथ गाउँपालिका साबिकको लाली, राया, छिप्रा र खार्पुनाथ गा.वि.स. मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ८८० वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक खार्पुनाथ गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

विवरण[सम्पादन गर्ने]

यो गाउँपालिकामा कुल ५ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ६०११ रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]