सामग्रीमा जानुहोस्

खार्पुनाथ गाउँपालिका

निर्देशाङ्कहरू: ३०°०३′N ८२°०६′E / 30.05°N 82.10°E / 30.05; 82.10
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खार्पुनाथ
खार्पुनाथ is located in कर्णाली प्रदेश
खार्पुनाथ
खार्पुनाथ
नेपालको नक्सामा खार्पुनाथ गाउँपालिकाको अवस्थिति
खार्पुनाथ is located in नेपाल
खार्पुनाथ
खार्पुनाथ
खार्पुनाथ (नेपाल)
निर्देशाङ्क: ३०°०३′N ८२°०६′E / 30.05°N 82.10°E / 30.05; 82.10
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षकर्णबहादुर रावल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षज्ञानबहादुर सिंह (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१५९.१ किमी (६१.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,७३६
 • घनत्व४२/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-०१९
केन्द्रसाविकको खार्पुनाथ गाविसको कार्यालय
वेबसाइटkharpunathmun.gov.np

खार्पुनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[] यस गाउँपालिकामा ५ वटा वडा रहेका छन्। साविकको लाली, राया, छिप्रा र खार्पुनाथ गाविस मिलाएर बनाइएको गाउँपालिका थियो। यो गाउँपालिकाको क्षेत्रफल ८८० वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक खार्पुनाथ गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खार्पुनाथ गाउँपालिकाको कुल जनसङ्ख्या ६,७३६ रहेको छ भने यहाँ १,४३७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]