सामग्रीमा जानुहोस्

खिजीदेम्वा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खिजिदेम्बा गाउँपालिकाबाट अनुप्रेषित)
खिजीदेम्वा गाउँपालिका
खिजीदेम्वा गाउँपालिकाको वडा विभाजन
खिजीदेम्वा गाउँपालिकाको वडा विभाजन
खिजीदेम्वा गाउँपालिका is located in कोशी प्रदेश
खिजीदेम्वा गाउँपालिका
कोशी प्रदेशको नक्सामा खिजीदेम्वा गाउँपालिकाको अवस्थिति
खिजीदेम्वा गाउँपालिका is located in नेपाल
खिजीदेम्वा गाउँपालिका
खिजीदेम्वा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°E / 27.43; 86.37निर्देशाङ्कहरू: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°E / 27.43; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगम्बु शेर्पा (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षसुशिला तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७९.७७ किमी (६९.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,५५९
 • घनत्व८७/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
वेबसाइटआधिकारिक वेबसाइट

खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रगनी, खिजीचण्डेश्वरी, खिजीकाती, खिजीफलाटे, पोकली-९, रावादोलु, पात्ले (३-६) र भुसिङ्गा गाविसहरू यसमा गाभिएका थिए। गाउँपालिकाको सिमाना पूर्वमा मोलुङ गाउँपालिकासोलुखुम्बु जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखुमोलुङ गाउँपालिका रहेको छ।[] यस गाउँपालिकाको क्षेत्रफल १७९.७७ वर्ग किलोमिटर रहेको छ ।[] यस गाउँपालिकाको मुख्य कार्यालय ५ नम्म्बर वडाको खिजिफलाटे भन्ने ठाउँमा रहेको छ । यस गाउँपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खिजीदेम्वा गाउँपालिकाको कुल जनसङ्ख्या १५,५५९ रहेको छ भने यहाँ ३,४३८ घरधुरी रहेका छन्।[] यहाँ क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, शेर्पा, सुनुवार आदि जातजातिहरूको बाहुल्यता रहेको छ ।[] यस क्षेत्रमा अन्य ३५ भन्दा वढी जातजातिको वसोवास गर्दछन्। यस क्षेत्रमा बोलिने मुख्य भाषाहरूमा नेपाली, शेर्पासुनुवार पर्दछन्। अन्य २५ भन्दा बढी भाषाहरु बोल्ने मानिसहरु यस क्षेत्रमा रहेको छन् । हिन्दुबौद्ध यहाँको मुख्यधर्म हो । इस्लाम, किराँत, जैन, इसाई, बोनप्रकृति धर्म मान्ने जनसङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  6. "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  7. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]