खिजीदेम्वा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खिजिदेम्बा गाउँपालिकाबाट अनुप्रेषित)
खिजीदेम्वा
Khijidemba
खिजीदेम्वा गाउँपालिकाको वडा विभाजनको अवस्थिति
खिजीदेम्वा गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुंगा जिल्ला
वडा संख्या
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारगाउँ कार्यपालिका
 • प्रमुखगम्बु शेर्पा (जनता समाजवादी पार्टी)
 • उपप्रमुखसुशिला तामाङ (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा१७९.७७ किमी (६९.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५२९१
 • घनत्व८५/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
कार्यालयखिजिफलाटे
वेबसाइटwww.khijidembamun.gov.np

कोशी प्रदेशको पश्चिमी क्षेत्रको पहाडी जिल्ला ओखलढुङ्गामा अवस्थित खिजीदेम्वा गाउँपालिकाको सिमाना पूर्वमा मोलुङ्ग गाउँपालिकासोलुखुम्बु जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखुमोलुङ्ग गाउँपालिका रहेको छ ।[१] यस गाउँपालिकाको क्षेत्रफल १७९.७७ वर्ग किलोमिटर रहेको छ ।[२] यस गाउँपालिकाको मुख्यकार्यालय ५ नंम्बर वडाको खिजिफलाटे भन्ने ठाउँमा रहेको छ । यस गाउँपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।[३]

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार १५२९१ जनसंख्या रहेको खिजीदेम्वा गाउँपालिकामा क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, शेर्पा, सुनुवार आदि जातजातिहरूको बाहुल्यता रहेको छ ।[४] यस क्षेत्रमाअन्य ३५ भन्दा वढी जातजातिको वसोवास गर्दछन् । यस क्षेत्रमा बोलिने मुख्य भाषाहरूमा नेपाली, शेर्पासुनुवार पर्दछन् । अन्य २५ भन्दा बढी भाषाहरु बोल्ने मानिसहरु यस क्षेत्रमा रहेको छन् । हिन्दुबौद्ध यहाँको मुख्यधर्म हो । इस्लाम, किराँत, जैन, क्रिश्चियन, बोनप्रकृतिधर्म मान्ने जनसंख्या पनि उल्लेख्य मात्रामा रहेको छ ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]