खिजी चन्डेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Khiji Chandeshwori
उपनाम: 
खिजी चन्डेश्वरी
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाओखलढुङ्गा
सरकार
जनसङ्ख्या
 (२०१०)
 • जम्मा४०४४
 सुनुवार
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

खिजी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित गाँउ विकास समिति हो। जिल्ला ओखलढुङ्गा र सगरमाथा अञ्चल पर्दछ । गाविस ३५ वर्ग किलोमिटरले ओगटेको छ आसपास ४,०४४ गाउँलेहरूबसोबस् गरेको पाईन्छ । यस गाँउमा एक माध्यमिक बिद्यालय छ।

जाति[सम्पादन गर्नुहोस्]

सुनुवार, भुजेल्, नेवार, शेर्पा, कामि(बिशोकार्म), दमै (परियर्)

भाषा[सम्पादन गर्नुहोस्]

सुनुवार भाषा (कोइच लो)

पर्वहरू[सम्पादन गर्नुहोस्]

हाल्ली खेल[सम्पादन गर्नुहोस्]

सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरूको मौलिके र मान्नेता आनुसर वर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुनबाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक वर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)

चण्डी नाच[सम्पादन गर्नुहोस्]

चण्डिपूर्णीमामा उभौली अर्थात बुद्ध जयन्ती

ऋखी तरपानी[सम्पादन गर्नुहोस्]

जनैपूर्णीमा

सरकारी तथा सार्वजनिक कार्यालयहरू[सम्पादन गर्नुहोस्]

हेल्थपोस्ट[सम्पादन गर्नुहोस्]

१ हेअल्थ्पोस्ट (खिजी हेअल्थ्पोस्ट)

बिद्यालय[सम्पादन गर्नुहोस्]

१ बिद्यालय, श्री चन्डेश्वरी मा. बि. खिजी ओखलढुङ्गा खिजी चन्डेश्वरी कोशपाला, ओखलढुङ्गा

खिजी पबित्त्रा युबा क्लब[सम्पादन गर्नुहोस्]

खिजी पबित्त्रा युबा क्लब २०६० साल मा स्थापना भाएको हो । तर फूटबल खेल खिजी चन्डेश्वरी मा २०२७ देखिनै खेलिदै आइरहेको हो । कारण सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक/आर्मी हरूले सुरुवत गरेका हुन्, गाउँ का युबा हरूलाई खेल को नियम्, कलहरु सबै सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिकहरूले दिदै आएक थियो । त्यसपछी युबा समुह्, सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक समुह र स्कुल समुह गरी ३ समुह मा फूटबल प्रतियोगिता गर्ने गरिन्थियो । त्यसपछी २०४९ साल मा ए ग्रोउप बि ग्रोउप सि ग्रोउप र डि ग्रोउप गरी ४ समुह मा खेल्दै आएको थियो । र २०६० मा मात्रै खिजी पबित्त्रा युबा क्लब अर्थत पबित्त्रा युबा क्लब को स्थापान भएको हो ।

खिजी दोबस एअरपोर्ट[सम्पादन गर्नुहोस्]

खिजी दोबस एअरपोर्ट २००७ देखी बन्दै छ


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]