खिजी पवित्र युवा क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खिजी पवित्र युवा क्लब २०६० साल मा स्थापना भाएको हो । तर फूटबल खेल खिजी चन्डेश्वरी मा २०२७ देखिनै खेलिदै आइरहेको हो । कारण सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक/आर्मी हरुले सुरुवत गरेका हुन्, गाउँ का युबा हरुलाई खेल को नियम्, कलहरु सबै सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिकहरुले दिदै आएक थियो । त्यस पछि युबा समुह्, सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक समुह र स्कुल समुह गरि ३ समुह मा फूटबल प्रतियोगिता गर्ने गरिन्थियो । २०४९ साल तिर ए ग्रोउप, बि ग्रोउप, सि ग्रोउप, र डि ग्रोउप गरी ४ समुह मा खेल्दै आएको थियो । र २०६० मा मात्रै खिजी पबित्त्रा युबा क्लब अर्थत पबित्त्रा युबा क्लब को स्थापान भएको हो ।

  1. क्लब