खुंगा
खुंगा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
खुङ्गा
खुङ्गा | |
---|---|
देश | ![]() |
अञ्चल | धौलागिरी अञ्चल |
जिल्ला | बाग्लुङ जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | २,९२६ |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
घर धुरी :७१७ जनसान्ख्या:३५७४ (पुरुश:१७११ महिल-१८६३)
बसोबास भएका ठाऊ: अन्द्रपा,देउरलिदान्दा,खुङ्गा,आरचौउर,भङ्गी,छपाटे,डाडेकतेरो,डरे,कटेरिबन,धिरी,धोर्जे,गहुखेट,हुन्द्र,हुन्द्रफेदी,तोस्बाङ्ग,सोर्बाङ्ग,नयागाऊ,छोरेगाऊ,झारसाधी,लुकुरबन्,नुले,नुलेखेट
विद्यालयहरू: जनज्योती प्रथामिक विद्यालय,दीपक प्रा वि,सोर्बाङ्ग प्रा वि,प्रकशमा वि,धिरी प्रा वि,हिमालय नीमा वि,छोरेगाऊ म वि
मूख्या बासिन्दाहरू: मगर,क्षेत्री,बाहुन,छन्त्याल्,कामी,दमै
मूख्य बालिहरू: आलु,धान,मकै,तोरी,फापर,गहु,कोदो
खानिहरू: फलाम खानी तामा खनी सुन खनी
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]