खुंगा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खुंगा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

खुङ्गा
खुङ्गा
—  गाउँ विकास समिति  —
देश  नेपाल
अञ्चल धौलागिरी अञ्चल
जिल्ला बाग्लुङ जिल्ला
जनसङ्ख्या (१९९१)
 - जम्मा २,९२६
 - धर्म हिन्दु
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

घर धुरी :७१७ जनसान्ख्या:३५७४ (पुरुश:१७११ महिल-१८६३)

बसोबास भएका ठाऊ: अन्द्रपा,देउरलिदान्दा,खुङ्गा,आरचौउर,भङ्गी,छपाटे,डाडेकतेरो,डरे,कटेरिबन,धिरी,धोर्जे,गहुखेट,हुन्द्र,हुन्द्रफेदी,तोस्बाङ्ग,सोर्बाङ्ग,नयागाऊ,छोरेगाऊ,झारसाधी,लुकुरबन्,नुले,नुलेखेट

विधालयहरू: जनज्योती प्रथामिक विधालय,दीपक प्रा वि,सोर्बाङ्ग प्रा वि,प्रकशमा वि,धिरी प्रा वि,हिमालय नीमा वि,छोरेगाऊ म वि

मूख्या बासिन्दाहरू: मगर,क्षेत्री,बाहुन,छन्त्याल्,कामी,दमै

मूख्य बालिहरू: आलु,धान,मकै,तोरी,फापर,गहु,कोदो

खानिहरू: फलाम खानी तामा खनी सुन खनी

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]