सामग्रीमा जानुहोस्

खुम्बु हिमनदी

निर्देशाङ्कहरू: २७°४९′उ ८६°४३′पू / 27.817°N 86.717°E / 27.817; 86.717
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुम्बू हिमनदीको हिमप्रपात
हिमप्रपातमा हिमाल आरोही

खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथालोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी (१६,१०० फिट) उचाईमा सुरू हुन्छ र ७,६०० मी (२४,९०० फिट) उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो।[] हिमनदीको मुहान सगरमाथाको पश्चिम क्षेत्र नजिक पर्दछ।[]


२७°४९′उ ८६°४३′पू / 27.817°N 86.717°E / 27.817; 86.717

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]