खुला सामग्री
Jump to navigation
Jump to search
खुला सामग्री, खुला श्रोतसँग दाँजिएर श्रृजना गरिएको एउटा नयाँ शब्द हो, जसले कुनै प्रकारको श्रृजनात्मक सामग्रीलाई जनाउँछ जसको प्रतिलिपि बनाउन र परिवर्तन गर्न जोकोहीले पनि पाउँछ न कि कुनै सँस्था वा कम्पनीले मात्र। विकिपिडिया सबैभन्दा ठूलो खुला सामग्री हो।
बृहत् नेपाली शब्दकोषका अनुसार खुला शब्दका निम्नानुसार अर्थहरू हुन्छन्। १) बन्द नभएको, उघारो, उदाङ्ग २) नछोपिएको वा नढाकिएको (छाना, कौसी आदि) ३) बाधाव्यवधान वा रोकटोक केही नभएको ४)खुल्लमखुल्ला; खुलस्त भन्ने अर्थहरू हुन्छ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ बृहत नेपाली शब्दकोष, नेपाल प्रज्ञा प्रतिष्ठान
बाह्य सूत्र[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा खुला सामग्री सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |