खुवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

दुधलाई धेरै बेर पकाएर पानी जति सुकाएर बनाईएको परिकार हो। काभ्रेको नाला खुवाको लागि प्रशिध्द छ। नेपालमा सबै भन्दा पहिले दुध चिस्याउने केन्द्र पनि नालाको चिसापानीमा स्थापना गरिएको हो। नालाको खुवा भक्तपुर ,काठमाडौँमा बिक्रि गरिन्थ्यो। पछिलो समय दुध नै बिक्रि गर्न सजिलो र बनमा दाउरा ल्याउन समस्या भएकोले नालामा खुवा लोप हुदै गएको छ। खुवालाई नेवारी भाषामा दुरू मह्री वा दुरू मारी भनिन्छ। खुवाबाट धेरै प्रकारका मिठाइहरु तयार गरिन्छ। जस्तै लालमन ,रसभरी ,बर्फी आदि।

  • कुराउनी