खेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

खेल, खेलकुद वा कृडा शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ। यो दुई किसिमले - घर भित्र र बाहिर - गरिन्छ। A sport is a game, contest, or activity needing physical powerskill. A sport is usually played according to rules.

बिभिन्न किसिमका खेलहरू:

खेलको उदगम स्थल[सम्पादन गर्ने]

१. क्रिकेट - बेलायत

२. एथ्लेटिक्स - इजिप्ट

३. अइस हकी - निदरल्याण्ड

४. गल्फ - चीन

५. ग्लाइडिङ - इजिप्ट

६. वाटरपोलो - बेलायत

७. जिम्न्यास्टिक - ग्रीस

८. बिङ्गो - इटाली

९. बेसबल - अमेरिका

१०. टेनिस - बेलायत

११. टेबल टेनिस - बेलायत

१२. जुडो - चीन

१३. कराते - जापान

१४. बास्केटबल - मेक्सिको

१५. स्विमिङ - जापान

१६. चेस - भारत

१७. पोलो - भारत