सामग्रीमा जानुहोस्

खोटेहाङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खोटेहाङ गाउँपालिका
खोटेहाङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
खोटेहाङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा खोटेहाङ गाउँपालिकाको अवस्थिति
खोटेहाङ गाउँपालिका मा पर्दछ नेपाल
खोटेहाङ गाउँपालिका
खोटेहाङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / 27.17°N 86.59°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षउदिमबहादुर राई (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षरुपेश राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१६४.०९ किमी (६३.३६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,८४६
  घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रसाविक खोटाङ बजार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ईन्द्रेणी पोखरी, खोटाङ बजार, चिप्रिङ, वडकादियाले, लिकुवापोखरी, लिच्की रामचे, वाप्लुखा, सावाकटहरेसिम्पानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खोटेहाङ गाउँपालिकाको कुल जनसङ्ख्या १६,८४६ रहेको छ भने यहाँ ४,११५ घरधुरी रहेका छन्।[]

खोटेहाङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
लिकुवापोखरी१,६१०२१.४५७५.०६
वाप्लुखा१,७८२२१.०९८४.५०
सावाकटहरे१,९८८१७.२११५.५८
वडकादियाले१,८१११३.२७१३६.४७
चिप्रिङ९५८९.४६१०१.२७
ईन्द्रेणी पोखरी२,०४३१७.०३११९.९७
खोटाङ बजार१,६२४१६.०११०१.४४
सिम्पानी२,४६९१६.५२१४९.४६
लिच्की रामचे२,५६१३२.०६७९.८८
जम्मा१६,८४६१६४.०९१०२.६६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]