सामग्रीमा जानुहोस्

गङ्गादेव गाउँपालिका

निर्देशाङ्कहरू: २८°२५′N ८२°२४′E / 28.41°N 82.40°E / 28.41; 82.40
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गंगादेव गाउँपालिकाबाट अनुप्रेषित)
गङ्गादेव गाउँपालिका
गङ्गादेव गाउँपालिका is located in लुम्बिनी प्रदेश
गङ्गादेव गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा गङ्गादेव गाउँपालिकाको अवस्थिति
गङ्गादेव गाउँपालिका is located in नेपाल
गङ्गादेव गाउँपालिका
गङ्गादेव गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२५′N ८२°२४′E / 28.41°N 82.40°E / 28.41; 82.40
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहरीबहादुर पुन (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअमृताकुमारी केसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२४.३८ किमी (४८.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,५०३
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रवडा नं. ५ सानाडाँडा
वेबसाइटआधिकारिक वेबसाइट

गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा राँक, जिनावाङ, पाखापानी र ओत (१,२,६,७,८ र ९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गङ्गादेव गाउँपालिकाको कुल जनसङ्ख्या २१,५०३ रहेको छ भने यहाँ ४,४३३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]