सामग्रीमा जानुहोस्

गणितीय विज्ञान संस्थान

निर्देशाङ्कहरू: १२°५९′३९″N ८०°१४′४९″E / 12.994219°N 80.247075°E / 12.994219; 80.247075
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणितीय विज्ञान संस्थान
प्रकारसार्वजनिक
स्थापना१९६२; ६३ वर्ष अघि (१९६२)
निर्देशकवज्रवेलु रवीन्द्रन
स्थान, ,
भारत

१२°५९′३९″N ८०°१४′४९″E / 12.994219°N 80.247075°E / 12.994219; 80.247075
क्याम्पससहरी
वेबसाइटwww.imsc.res.in

गणितीय विज्ञान संस्थान भारतको चेन्नईमा अवस्थित एक अनुसन्धान केन्द्र हो।[][] यो होमी भाभा राष्ट्रिय संस्थानको एक घटक संस्थान हो।[]

यसले गणितीय र भौतिक विज्ञानको सीमान्त विषयहरू जस्तै सैद्धान्तिक कम्प्युटर विज्ञान, गणित, सैद्धान्तिक भौतिकी र परिगनामूलक जीवविज्ञानमा मौलिक अनुसन्धान गर्ने गर्दछ।[] यसले मुख्यतया आणविक ऊर्जा विभागद्वारा वित्तीय सहायता प्राप्त गर्दछ। यसले कब्रु सुपर कम्प्युटरको सञ्चालन गर्दछ।[] यस संस्थानको स्थापना सन् १९६२ मा अल्लादी रामकृष्णनले चेन्नईमा गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. R. Jagannathan, The Institute of Mathematical Sciences, Resonance (January 1999) vol. 4, no. 1, pp. 89-92, Complete Article.
  2. Muthiah, S. (२३ मे २००५), "Ekamra Nivas to university", The Hindu, मूलबाट १५ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २००६ मिति
  3. "HBNI - The Beginning", www.hbni.ac.in, मूलबाट २०२२-०८-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२० 
  4. http://www.imsc.res.in/~office/officeinfo/ Official disclosure under Right to Information Act
  5. "TOP500 List - June 2004", TOP500, जुन २००४, मूलबाट १८ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-१८ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]