गणेशबहादुर प्रसाईं

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गणेशबहादुर प्रसाईं (वि.सं. १९८७ - ) समालोचक हुन् । उनको साहित्यिक नाम श्रीप्रसाद प्रसाई हो । उनले स्नातकसम्मको शिक्षा पूरा गरेका छन् ।

जीवनी[सम्पादन गर्ने]

गणेशबहादुरको जन्म वि.स.१९८७ असारमा निधुरादिन, आठराई, ताप्लेजुङ्ग जिल्लामा भएको हो । उनी राजनीति र साहित्यमा बराबर देखिएका छन् । प्रसाईंले नेपाल, भारत र मध्यपूर्वका केही मुलुकहरूको भ्रमण गरेका छन् ।

कृतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचना वि.सं. २०११ ताका कविता प्रकाशित भएको थियो । उनी समालोचना र निबन्धमा चिनिएका छन् । उनका प्रकाशित कृतिहरूः

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्ने]

  • सञ्चय (डाइजेष्ट, सम्पादन)
  • विभिन्न पत्र-पत्रिकाहरूमा संस्मरण, निबन्ध, समालोचना, लेख प्रकाशित

पुरस्कार[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]