गणेश उ.मा.वि. (नागी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गणेश उ.मा.वि. (नागी) पाँचथर जिल्लाको चित्तोक भन्ने ठाँउमा रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यसका प्रधानाध्यापक पूर्णहाङ्ग लक्सम हुन्। यो एक सामुदायिक विद्यालय हो।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]