गणेश प्राथमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री गणेश प्राथमिक विद्यालय बैतडी जिल्ला ,कैलपालगाविस वडा नं.८ गेरडा मा अवस्थित छ ।

शिक्षक हरू[सम्पादन गर्ने]

यो विद्यालयमा ३ जना स्थाइ शिक्षकहरू रहेका छ्न ।

  1. इन्द्र सिंह बोहरा
  2. लाल सिंह भण्डारी
  3. तिलक सिंह भण्डारी