गणेशस्थान, भरतपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गणेसस्थान,भरतपुरबाट अनुप्रेषित)

भरतपुर नगरपालिका वार्ड नं. ११मा अवस्थित ऐतिहासिक गणेशस्थान क्षेत्र मणि मकुन्दसेनको पाला देखि पुजिँदै आएको विश्वास गरिन्छ हाल गणेशस्थानको परिसरमा, सन्तोषी माता, कमलेश्वर महादेव, मनकामना, सरस्वती लगायतका मन्दिरहरू रहेका छन्। यो मन्दिर क्षेत्रमा लगनको समयमा विवाहको भीडभाड हुने गर्दछ।यही मन्दिरको नामबाट यहाँको टोलको नाम नै गणेशथान राखिएको छ ।