गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एन्ड साइन्सेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एन्ड साइन्सेस कास्की जिल्लाको पोखरामा अवस्थित एक कलेज हो। यसमा चार वर्षीय सफ्टवेयर इन्जिनियरिङ्ग विषयको अध्यापन गराइन्छ। यसले पोखरा विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।