गतिविधि (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गतिविधि (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य विन्दु कोइरालाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल महिला सङ्गठन हो। यसको प्रकाशन काठमाडौंमा साप्ताहिक २०२६ भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]